Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी

२१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारु गर्ने तयारी भएको जनाइएको छ ।