काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीलाई आक्रमण गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र शनिबार बिहान १० जना गरी १४ जनालाई प्रहरीले