११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


रूबी साह हत्या प्रकरण: आरोपी लक्ष्मण पासवानको मृत्यु

काठमाडौं । रौतहटकी २६ वर्षकी रूबीकुमारी साहका हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले बुधबार बिहान आफूले आफ्नै शरीरमा आगो लगाएको अवस्थामा उनलाई फेला पारेको हाे ।