Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


बैतडीमा चरेशसहित दुई जना पक्राउ

बैतडी । लागूऔषध चरेशसहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका ५ रौलेश्वरका ३० वर्षीय सुरेश बिष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश बिष्ट