Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


टेलिकमको रोमिङ महसुल चार गुणा घट्यो

काठमाडौं । नेपाल टेलिकमले नेपाल बाहिर फोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले बुधबारदेखि रोमिङ महसुलमा चार गुणासम्मको कटौती गरेको हो