काठमाडौं । चीनमा बनेको एउटा रोबोटले मान्छे भन्दा छिटो दौडिएर सनसनी मच्चाएको छ। चीनमा बनेको ‘लाइटनिङ’ नामक ह्युमानोइड रोबोटले १ सय मिटर दौड केवल ९ दशमलव ३२ सेकेन्डमा पूरा गर्दै