४ असार २०८२, बुधबार | Wed Jun 18 2025


म्याग्दी २ मा गठबन्धनबाट रेशम जुग्जाली विजयी

म्याग्दी । म्याग्दीको प्रदेश सभा २ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ । जुग्जालीले उहाँका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई १०१ मतले पछि