काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स आप्रवाहमा कडाइ गरेको छ । देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने ब्यवस्था गरिएको हो ।