९ असार २०८२, सोमबार | Mon Jun 23 2025


ताप्लेजुङमा अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन हुने

काठमाडौं । आगामी असोज ५ गते ताप्लेजुङमा रेडपाण्डा ट्रेल म्याराथन हुने भएको छ । हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिका सहितका निकायको आर्थिक सहयोगमा म्याराथन आयोजना गर्न लागेको