Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रूसी सेनाले युक्रेनमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु, १३ घाइते

एजेन्सी । रुसी सेनाले युक्रेनकाे डनिप्रोपेत्रो भस्क क्षेत्रमा हवाई आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ । साेही आक्रमणमा परी १३ जना घाइते भएकाे युक्रेनका अधिकारीहरूले बताएका हुन् । जस