काठमाडौं । दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा एक दर्जन मानिसको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएको त्यहाँका उपमेयरले जनाएका छन् । गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टे