काठमाडौं । रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका २८ लाख बालबालिका गरीबीको रेखामुनि पुगेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघ बाल एजेन्सी युनिसेफले हालै सार्वजनिक गरेको प्रतिवेदन