Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


यात्रुवाहक सवारीमा रुट परमिट खुला

काठमाडौं । सरकारले नेपालीहरूको महान् पर्व बडा दशैंमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले शुक्रबारदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको