Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


रुखबाट लडेर महिलाको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–६ स्थितमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर ४६ बर्षीया बुद्धमाया मगरको मृत्यु