Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


रुकुम-जाजरकोट भूकम्पपछिको पुनःनिर्माण गर्न संघीय सरकार नै बाधक

काठमाडौं । रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै