Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


सदनमा शुरूदेखि अन्त्यसम्म अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरूलाई रास्वपाको निर्देशन

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद बैठकमा उपस्थिति कम हुन थालेपछि पार्टीका सांसदहरूलाई समूहगत रूपमा बैठकको शुरुदेखि अन्तिमसम्म अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिएको छ। संसद्को