११ असार २०८२, बुधबार | Wed Jun 25 2025


रास्वपाको चेतावनी : प्रतिपक्षको कुरा नसुने संसद र सडक अवरुद्ध हुन्छ

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्ष दलले संसदमा राखेको कुराहरुको सुनुवाइ नभए संसद र सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै