Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउन ३ सदस्यीय कार्यदल बनाउन रास्वपा सहमत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारीको बन्दसूची सच्याउने लगायत प्राविधिक विषय मिलाउन तीन सदस्यीय कार्यदल बनाउने भएको छ । शनिबार राति केन्द्रीय कार्यालय बनस्थलीमा