Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


रास्वपा बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक शुक्रबार बस्दैछ । शुक्रबार साँझ ५ बजे बस्ने बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने विषयमा निर्णय