काठमाडाैं । रास्वपाका सांसद्माथि आफ्नै पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । बाराको विस्तारित बैठकमा सहभागी सांसदहरूलाई पार्टीकै कार्यकर्ताले आक्रमण गरेपछि रास्वपाका बारा-१ का सांसद गणेश धिमाल, २ का चन्दन सिंह