२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्न संघको अनुमति चाहिने

काठमाडौं । राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एन.भी.ए) को अनुमति चाहिने भएको छ । नेपाल भलिबल संघले सोमबार सामाजिक संजाल फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै