२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राष्ट्रिय सभाका विषयगत समितिमा सभापतिकाे निर्वाचनका लागि उम्मेदवारले गरे मनोनयन दर्ता

काठमाडाैं । राष्ट्रिय सभाका ४ वटा विषयगत समितिमा रिक्त रहेका सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरुले सभापति

संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस् : अध्यक्ष तिमिल्सिना

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ । सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा

नागरिकता पहिलो संशोधन विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं ।  विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ । बिहीवार बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले

राष्ट्रपति भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल

काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता

राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताउनुभएको छ । आज (बुधबार) राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । साेमबार दिउँसाे १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा

राष्ट्रिय सभाको पहिलो बैठकमा नागरिकता विधेयक पेश

काठमाडाैं । राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ । आज (सोमबार) बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडाैं । राष्ट्रियसभाको बैठक आज (साेमबार) दिउँसो १ बजे बस्ने भएकाे छ । साेमबार बस्ने साेही बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने

सञ्चारमाध्यमले राष्ट्रिय सभालाई विभेद गरेकाे सांसद भुसालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले प्रतिनिधिसभा र राष्ट्रियसभा बीचमा ठूलो विभेद भएको आरोप लगाउनुभएको छ । सरकारी सञ्चारमाध्यमले समेत राष्ट्रिय सभालाई उपेक्षा गरेको भुसालको गुनासो छ

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय