Logo २७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025


आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडियो

रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडिएको छ । त्रिशुली नदीमा निमार्णाधिन माथिल्लो त्रिशुली जलबिद्युत आयोजनाले बेलिबृज पुल निर्माण गरि दिएसँगै हाकुगाँउ गल्छि त्रिशुली, मैलुङ, स्याफ्रुबेसी र सुवागढी