Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


मानव अधिकार आयोगलगायत निकायका पदाधिकारी नियुक्तिमा भएको पद्धती दुरुपयोग सच्याउन ध्यानाकर्षण

काठमाडौं, चैत ४ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी नियुक्तिका क्रममा भएको पद्धती दुरुपयोग सच्याउन ध्यानाकर्षण गरिएको छ । मानव अधिकार संस्था र मानवअधिकारवादीहरुको साझा संस्था, जवाफदेहिता निगरानी समूहले परराष्ट्र

गंगामाया अधिकारीको जीवन रक्षा गर : मानव अधिकार आयोग

काठमाडौं, पुस २० । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना छोराका हत्यारामाथि कार्वाहीको माग राखेर न्यायका लागि संघर्षरत गंगामाया अधिकारीलाई न्याय प्रदान गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

हत्या-हिंसा नगर्न चन्द समूहलाई आयोगको आग्रह

काठमाडौं, मंसिर २४ । राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशंका आधारमा पक्राउ गरी यातना दिने कार्य नगर्न नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह

कारागारमा सामाजिक दूरी कायम राख्न आग्रह

काठमाडौं, कात्तिक ३ । राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र स्थान अभावका कारण असम्भव देखिएकाले आपत्कालिन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न सरकारलाई आग्रह गरेको छ । कारागार अनुगमन प्रतिवेदन

भक्तपुरमा प्रहरीको ‘फेक इन्काउन्टर’, घटनाको अनुसन्धानमा खटिएका एसपीसहति ६ जनालाई कारवाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरमा २०७५ साउन २१ मा बालक अपहरणकारीलाई आफैंले गोली हानी हत्या गरेको दावी गरेको छ । बालक अपहरण प्रकरणमा इन्काउन्टरमा दुई जना मारिएको बताएपनि

झापा कारागारमा आयोगको अनुगमन

झापा, असोज ६ । राष्ट्रिय मानव अधिकार आयोगले झापास्थित कारागारको अनुगमन गरेको छ । नेपालमा कोभिड १९ को संक्रमण शुरु भएपछिको अवस्थामा कैदी बन्दीको मानवअधिकारलाई कसरी सुनिश्चित गरिएको छ भन्ने

कारागारमा उच्च सतर्कता अपनाउन आयोगको आग्रह

काठमाडौं, भदौ १० । राष्ट्रिय मानव अधिकार आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारमा कोभिड–१९ को सङ्क्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह

लकडाउनमा मानव अधिकारको अवस्था कमजोर

काठमाडौं, साउन १३ । कोरोना (कोेभिड–१९) को महामारीबाट बचाउन लागि सरकारले गरेको बन्दाबन्दीमा मानव अधिकारको अवस्था कमजोर रहेको मानव अधिकारकर्मीले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग र न्याय

पत्रकारको रोजगारी सुनिश्चित गर : आयोग

काठमाडौं, साउन २ । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारीको बेला सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिन र रोजगारीको हक सुनिश्चित गर्न माग गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै महामारीको