Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल आजदेखि सुरु

काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । पाँचौ संस्करणको भलिबल त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा खेलाइने छ । उद्घाटन खेलमा आज महिलातर्फ न्यू