Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ एपिएफको तेस्रो जित

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ सशष्त्र प्रहरीको नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार बिहान भएको