Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

काठमाडौं । खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बनेका छन् । यसअघि नै विजेता बन्ने निश्चित भइसकेका दुवैले नवौं चरणमा