Logo २० माघ २०८२, मंगलबार | Wed Feb 4 2026


राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ देखि

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशोसिएशनले फागुन १६ र