Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


क्यानाडामाथि लगाउने भनिएकाे ५० प्रतिशत भन्सार शुल्क तत्कालका लागि स्थगन गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाविरुद्ध लगाउने घोषणा गरिएको ५० प्रतिशत भन्सार शुल्कलाई तीन दिनका लागि स्थगन गरिएको घोषणा गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे घाेषणा

गाजामा हमास समूहको पूर्ण निशस्त्रीकरणका लागि ‘शान्ति बोर्ड’ मा सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणका लागि ‘शान्ति बोर्ड’मा सहमति भएको घोषणा गर्नुभएको छ । उहाँले निशस्त्रीकरणको प्रक्रिया पूरा हुँदै जाँदा इजरायली सेना