४ असार २०८२, बुधबार | Wed Jun 18 2025


नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु, आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका

सिसिटिभी फुटेजका आधारमा उनले हामफालेको जस्तो देखिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिनुभएको छ ।