काठमाडौं, चैत १२ । व्हीलचियरमा मेची महाकाली यात्रा गर्ने रामबहादुर तामाङलाई अभिनन्दन गरिएको छ । बिहीबार राजधानीमा भएको एक कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । आफु जस्ता व्यक्तिहरुलाई हौसला, प्रोत्साहन