काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का पिता डा. रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा शाहको साेमबार मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको