Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


राष्ट्रपति पौडेलद्वारा भूकम्पबाट घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पका घाइतेहरुको प्रभावकारी उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ । मन्त्री बस्नेतलाई बुधबार राष्ट्रपति भवन शीतलनिवासमा डाकेर उहाँले विभिन्न अस्पतालमा

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेल मंगलबार जाजरकोट पुगेर मृतकका परिवार, घाइते, घरबारविहीन नागरिकको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले भूकम्प प्रभावितहरूलाई

राष्ट्रपति पौडेलेको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि सुरु हुने युरोप भ्रमण स्थगित गर्नुभएको छ । जाजरकोटमा गएको भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भएको भन्दै पौडेलले भ्रमण स्थगित

साना र मझौला उद्योगहरु अर्थतन्त्रको मेरुदण्ड : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एशिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै राष्ट्रपति

सरकारले आरोहणका लागि बन्द भएका हिमाल खुलाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर उहाँले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभएको हो ।

राष्ट्रपतिको हातबाट उच्चपदस्थ अधिकारी र सर्वसाधारणले लगाए दशैंको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैंको टीका लगाइदिनुभएको छ । मंगलबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरुलाई नेपालीहरुको महान चाड बडा दशैंको

राष्ट्रपति पौडेलद्वारा भाउजूको हातबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका लगाउनुभएको छ । साथै गुरु पुरोहितको हातबाट पनि दशैंको दीका, जमरा, प्रसाद ग्रहण गर्नुभयो । शीतल निवासस्थित राष्ट्रपति

जनताका पिर-मर्काबारेमा सचेत छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका पिर-मर्काका बारेमा आफू सचेत रहेको बताउनुभएको छ । विभिन्न सञ्चरामाध्यमका सम्पादकहरुलाई शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले आफू जनताका पिर-मर्काबारे सचेत रहेकाले आफ्नोतर्फबाट कुनै

मन्त्रिपरिषदबाट पारित भएको विषय राष्ट्रपतिले इन्कार गर्न नमिल्ने व्यवस्था छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा बाँकी कैद