काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ४ दिने औपचारिक भ्रमणका लागि जापानमा पुग्नुभएको छ । राष्ट्रपति पौडेललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल समक्ष माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गर्नुभएको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्य एकीकरणमा पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देशमार्फत यस्तो बताउनुभउको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका मुख्य राजनीतिक दलका ३ जना शीर्ष नेतासहित प्रधानमन्त्रीसँग छलफलमा गरिरहनुभएकाे छ। राष्ट्रपति पौडेलको पहलमा राष्ट्रपति कार्यालय शीतल निवासमा हाल प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुने भएकाे छ। राष्ट्रपति कार्यालय शीतल निवास स्रोतका अनुसार नेपाली
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार सोही अध्यादेश जारी गर्नुभएकाे हाे। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिनुभएकाे छ। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले मन्त्रिपरिषदकाे सिफारिसमा शुक्रबार साेही अध्यादेश जारी गर्नुभएकाे हाे।