Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्छु : प्रस्तावित राजदुत भट्टराई

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदुत रामकृष्ण भट्टराईले आफू नियुक्त भएमा सार्क र बिमस्टेकलाई क्रियाशील बनाउन कुटनीतिक प्रयास गर्ने बताउनुभएको छ । बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत