१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । ११ बजे बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनहरुमाथि भएको समूहगत छलफलको निष्कर्ष समेटेर प्रतिवेदन पारित गरिने