Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


देश र जनताको हित लागि नयाँ शिराबाट पार्टी अघि बढ्छः नवनिर्वाचित अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले देश र जनताको हित लागि नयाँ शिराबाट पार्टीलाई अघि बढाउने बताउनु भएको छ । जित हासिल गरेलगत्तै ईमेज च्यानलसंग

२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा बारा जिल्लाकी २३ वर्षीया सुष्मा मिश्र निर्वाचित भएकी छन् । उहाँ खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी हुन् । सुष्मा

महामन्त्रीमा रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ । उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।

पराजयपछि कमल थापाले भन्नुभयो, ‘राजतन्त्र बोकेको पुरस्कार आज पाइयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाउनु भएको छ । अध्यक्षमा पराजित भएपछि फेसबुकमा एक पोस्ट

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन भने बाँकी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा हिजो भएको मतदानको आज बिहाज सकिएको मत गणना अनुसार

राप्रपामा मतगणना जारी, लिङ्देनको अग्रता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता लिइरहनुभएको छ । २३ सय मतगणना सकिंदा ११ सय २१ मतसहित लिङ्देनले अग्रता

नेतृत्व चयनका लागि राप्रपामा मतदान जारी, राति १२ बजे परिणाम आउने

विहान ८ बजेदेदि सुरु हुने भनिएको मतदान मध्यान्ह १२ बजेपछिमात्र सुरु भएको थियो । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला

कमल थापालाई पशुपति शम्शेरको साथ, भने–‘म काँचो नेतृत्वको पक्षमा छैन’

सामाजिक सञ्जालमा उहााले लेख्नुभयो, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो ।’

नयाँ पुस्तालाई काम गर्ने मौका त दिऊँ : डा. लोहनी

एकता महाधिवेशनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ पुस्तालाई गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान