Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको