Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


काठमाडाैंमा भोलिदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने

काठमाडाैं । काठमाडाैंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएकाे छ । काठमाडाैं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा मंगलबार राति ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालनमा आउन