२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश

कैलाली । कैलालीको भजनी नगरपालिका–५ का बासिन्दा हरेक वर्षामा त्रिपालमुनि रात बिताउन विवश छन् । वडा नम्बर– ५ पुलियापुरी गाउँमा वर्षा सुरू भएसँगै डुबानमा पर्दा उनीहरू हुलाकी सडकमा त्रिपाल हालेर