२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


कोरोनाको महामारीको समयमा काठमाडौँ विश्वविद्यालयले शुल्क उठाएकोमा नेविसङ्घको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार