१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादी समूहको मोटरसाइकल र्‍याली

काठमाडौं । राजावादी समूहले राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका छन् । शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनःस्थापनाको निमित्त मोटरसाइकल र्‍याली गरेका हुन् । उनीहरुले