Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


चीनले प्रमुख राजनीतिक बैठक अघि सेनाका ९ सहित १९ जना अधिकारी हटायो

एजेन्सी । चीनले अर्को हप्ता हुने आफ्नो सबै भन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ । देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन