Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


शीर्ष नेताको बोलीमा आक्रामक बन्दा देशकाे राजनीति मुठभेडतर्फ

रोमन आचार्यकाठमाडौं । संविधानवाद्लाई ‘आइसीयू’ मा धकेलेर कामचलाउ सरकार प्रमुख केपी शर्मा ओली आफूलाई ‘राजनेता’ घोषणा गर्न सडकमा ओर्लिनुभएको छ । नेकपाको अर्को खेमा दाहाल–नेपाल समूह पनि सडकबाटै ओलीलाई सत्ताच्यूत