प्रधानमन्त्री निवास बालुवाटारमा खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनले सहयोग गर्नुले दुई देशबीचको गहिरो मैत्री सम्बन्ध थप प्रगाढ बनेको बताउनुभएको हो । चीन सरकारद्वारा प्राप्त सहयोगले कोभिड–१९ महामारीको विरुद्ध प्रभावकारी
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्त सेवा लम्सालले जानकारी दिनुभयो ।
काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।
अक्कल कुँवरकाठमाडौं । अमेरिकी प्रशासनमा नयाँ नेतृत्वको आगमनसँगै नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले काठमाडौंमा सक्रियता बढाउनुभएको छ । अमेरिकामा जो वाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै राजदूत बेरीले राजनीतिक भेटघाटलाई
काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजदूत बेरीले राष्ट्रपति जो बाइडनका शीर्ष प्राथमिकताहरूबारे छलफल
काठमाडौं, माघ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २ सय ८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई नेपालका
काठमाडौं, पुस १२ । नवनियुक्त अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्दै निजी तथा बहुपक्षीय लगानी जुटाउने विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । अमेरिकामा
काठमाडौं, पुस ९ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा. युवराज खतिवडाले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा
काठमाडौं, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सम्मुखमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको