Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


तेह्रथुममा राँके मेलाको यस वर्ष बढ्यो रौनक

तेह्रथुम । तेह्रथुम र धनकुटाको संगमस्थल चित्रे बजारमा लाग्ने ऐतिहासिक राँके मेलामा यस वर्ष भिड बढेको छ । साउन २ गतेदेखी लाग्ने मेला यसबर्ष १ गतेदेखी नै लागेको छ ।