Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


काँग्रेसले लगाएको आरोपको जवाफ दिने पर्खाइमा छु : उपप्रधानमन्त्री लामिछाने

काठमाडौंं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताउनुभएको छ । शुक्रवार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै काँग्रेसले सदन अवरुद्ध पारेपछि उहाँले

नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताउनुभएको छ । शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले

उद्योगी व्यवसायीलाई राज्यको नीतिले संरक्षण गर्न आवश्यक छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको दाबी गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति

जीबी राई र रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले छानबिन अघि बढायो

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र ग्यालेक्सी फोर-के टेलिभिजनका अध्यक्ष जीबी राईमाथि छानबिन शुरु गरेको छ । विभागले लामिछाने र राइको सम्पत्ति छानबिन

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक पीडितमैत्री हुनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले सो विधेयक पीडितमैत्री र

सहकारीमा देखिएको चरम निराशा सरकारको प्राथमिकतामा पर्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्लो समय वित्तीय संस्थाहरु बैंक र सहकारीमा देखिएको निरासा सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानी

दबाबमूलक यात्रा सकेपछि सरकारलाई समाधान पत्र दिन्छौं : सभापति लामिछाने

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न आयोजना सम्पन्न गर्नको लागि दबाबमूलक यात्रा गर्ने बताउनुभएको छ । पहिलो चरणमा २१ आयोजनाका बारेमा सरकारलाई समस्या र समधानको

मेरो खातामा १ करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा हालेको भन्ने समाचारको खण्डन गर्नुभएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दामाथि राख्नुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई गर्नु नहुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा ३०२ औं पृथ्वी जयन्तीको अवसरमा

संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा अड्किएको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रधानमन्त्रीलाई कति अधिकार दिने भन्नेमा गएर