५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


राँके, रवि-भेडेटार सडकको दुरवस्था

पाँचथर । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटार जोड्ने सडक शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेको छैन । भारतको एप्को इन्फ्रान्ट निर्माण कम्पनीको ढिलासुस्तीले १ सय किलोमिटर लामो