काठमाडौं। अप्टिमिष्टि क्लब अफ डेरी इन्टरप्रेनर्सको चार्टर अध्यक्षमा रमेश सञ्जेल चयन हुनुभएकाे छ। काठमाडाैंमा बिहीबार इन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम मार्फत अध्यक्षमा सञ्जेललाई चयन गरिएकाे हाे। उपाध्यक्षमा भने चेतनाथ दाहाल, सचिवमा सरोज