Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


लक्ष्मी बैंकको अध्यक्षमा नेपाल नियुक्त

काठमाडौं, भदौ १७ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको बुधबारको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।